कृषि भ्रमण को क्रममा भएको दुर्घटना --धनकुटा ,भेडेटार

फतुवा विजयपुर नगरपालिका बाट अन्तर जिल्ला कृषि भ्रमण मा मिति २०७५/०३/०५ गते दिउसो ३ बजे धनकुटा कृषि प्रतिष्ठान अवलोकन गर्न जाने  क्रममा भेडेटार मा बस अनियन्त्रित भइ  दुर्घटना हुदा ३४ जना मध्धे 31 जना घाइते र ३ जना स:कुशल रहेको र घाइतेको उपचार धरान इस्थित बि.पी.कोइराला स्वास्थ्य प्रतिष्ठान मा भइ रहेको छ |        

आर्थिक वर्ष: